रुकुम घटना : पीडित परिवारद्वारा २० जनाविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका– आठ सोतीमा भएको घटना पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । परिवारले वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायतका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गराएका हुन् । त्यस्तै दलित अधिकारकर्मीले दोषिलाई कारबाहीको माग गर्दै जाजरकोटमा अनसन पनि थालेका छन । … Continue reading रुकुम घटना : पीडित परिवारद्वारा २० जनाविरुद्ध प्रहरीमा जाहेरी